इबोलाले जित्दै गएको र विश्वले हार्दै गएको राष्ट्रसंघको भनाई
संयुक्त राष्ट्र संघका ईबोला मिसन प्रमुख एन्थोनी ब्यानबुरीले इबोला संक्रमणले भयानक रुप लिइरहेका बताउनुभएको छ । इबोलाविरुद्धको दौड सम्पूर्ण विश्व नै पछाडि परेको पनि उहाँको भनाई छ । सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै ईबोला मिसन प्रमुख ब्यानबुरीले इबोला संक्रमण हामीले सोचे भन्दा निकै तीब्र गतिमा दौडिरहेको र त्यसले दौड जितिरहेको उल्लेख गर्नुभयो । अवको दुई महिनापछि इबोलाका हजारौ नयाँ मामिला देखा पर्न सक्ने पनि उहाँको अनुमान थियो । ईबोला मिसन प्रमुख ब्यानबुरीले इबोला संक्रमणलाई अहिले नै रोक्न नसकिए सम्पूर्ण विश्वले गम्भिर अवस्थाको सामाना गर्नु पर्ने समेत बताउनुभएको बीबीसीले जनाएको छ । पछिल्लो समय उच्च सर्तकता अपनाएर इबोलाका संक्रमणको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत यसको संक्रमण देखिन थालेपछि अवस्था गम्भिर बन्दै गएको विज्ञहरुले बताएका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार, पश्चिम अफ्रिकी मुलुक लाईबेरिया, सियरा लिओन, गुयनालगायतका मुलुकमा इबोला संक्रमणवाट ४ हजार ४ सय ४७ जनाको मृत्यु भइसकेको छ । अमेरिकाको टेक्सासमा पनि उपचार गराईरहेका एक संक्रमितको मृत्यु भइसकेको छ । ती विरामीको उपचारको संलग्न एक स्वास्थ्यकर्मीमा अहिले संक्रमण देखिएको छ । उनको अहिले उच्च सर्तकताका साथ उपचार भईरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । संयुक्त राष्ट्र संघका ईबोला मिसन प्रमुख एन्थोनी ब्यानबुरीले इबोला संक्रमणले भयानक रुप लिइरहेका बताउनुभएको छ । इबोलाविरुद्धको दौड सम्पूर्ण विश्व नै पछाडि परेको पनि उहाँको भनाई छ । सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै ईबोला मिसन प्रमुख ब्यानबुरीले इबोला संक्रमण हामीले सोचे भन्दा निकै तीब्र गतिमा दौडिरहेको र त्यसले दौड जितिरहेको उल्लेख गर्नुभयो । अवको दुई महिनापछि इबोलाका हजारौ नयाँ मामिला देखा पर्न सक्ने पनि उहाँको अनुमान थियो । ईबोला मिसन प्रमुख ब्यानबुरीले इबोला संक्रमणलाई अहिले नै रोक्न नसकिए सम्पूर्ण विश्वले गम्भिर अवस्थाको सामाना गर्नु पर्ने समेत बताउनुभएको बीबीसीले जनाएको छ । पछिल्लो समय उच्च सर्तकता अपनाएर इबोलाका संक्रमणको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा समेत यसको संक्रमण देखिन थालेपछि अवस्था गम्भिर बन्दै गएको विज्ञहरुले बताएका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार, पश्चिम अफ्रिकी मुलुक लाईबेरिया, सियरा लिओन, गुयनालगायतका मुलुकमा इबोला संक्रमणवाट ४ हजार ४ सय ४७ जनाको मृत्यु भइसकेको छ । अमेरिकाको टेक्सासमा पनि उपचार गराईरहेका एक संक्रमितको मृत्यु भइसकेको छ । ती विरामीको उपचारको संलग्न एक स्वास्थ्यकर्मीमा अहिले संक्रमण देखिएको छ । उनको अहिले उच्च सर्तकताका साथ उपचार भईरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
Subscribe to:
Post Comments (Atom)
Avaplan
Avaplan : Avaplan Domain Name. A professional name centered on the girls name Ava. Ideal for an insurance company, a security provider...
-
Itailiyana actress and model Monica Balochi 13-year-old debut in the modeling. Born on September 30, 1964, Monica 37-year-old became the wo...
-
Agency. We heard that you are seen leginsa women's clothes. But the British designer company two men have to wear leginsa public. Men ...
-
Breast sparsale women for sexual pleasure is. The women's vagina more sensitive to sexual stimulation of the breast is less than the to...

No comments:
Post a Comment